
सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत् खेलकुद विकास ऐन संशोधन गरेको छ । ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन–२०७६’ लाई अध्यादेशमार्फत संशोधन गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आईतबार अध्यायदेश जारी गरेका हुन् ।
नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गरेका हुन् ।


फरकबाटो १४ कार्तिक २०७८, आईतवार २०:५३