
सुर्खेत । प्रहरीले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो ।
विभागलले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । पक्राउ गर्नुअघि विभागले पौडेलको निवासमा छापा मारेको थियो ।

फरकबाटो ८ असार २०८३, सोमबार २१:३६