सल्यानको बन्गाड कुपिण्डेमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । सल्यानको बन्गाड कुपिण्डे नगरपलिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ  गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्।

अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-

कर्णबहादुर बुढाथोकी/ माओवादी केन्द्र- ७४६६ (निर्वाचित)
गोविन्दकुमार पुन/एमाले- ४७२०

उपप्रमुख पदको अन्तिम मत परिणाम यस प्रकार छ-
पुरुषोत्तम आचार्य/कांग्रेस- ५७३५
दीपेन्द्र विष्ट/ स्वतन्त्र- ४१८०