
सुर्खेत । वीरेन्द्रनगर जुनियर जेसीजको अध्यक्षमा भावुक रिजाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट वर्ष २०२२ का लागि रिजालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरिएको हो ।
यस्तै कार्यकारिणी उपाध्यक्षमा रुप बहादुर बुढा र धिरेन्द्र बयक सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा सुजिता रोकाय, पवन कुमार शाही, सृजना थापा मगर र ओकेन्द्रनाथ योगी रहेका छन् ।

फरकबाटो ८ माघ २०७८, शनिबार १९:२०