१२ निर्माण कम्पनी कालो सूचीमा

सुर्खेत । सार्वजनिक खरिद अनुगमन कार्यालय १२ वटा काम विभिन्न काम अलपत्र पार्न १२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कार्यालयले आइतबार सार्वजानिक सूचना प्रकाशित गर्दै एक कम्पनीलाई ३ वर्ष र ११ वटा कम्पनीलाई १-१ वर्ष कुनै पनि निर्माणको काममा सहभागी हुन नपाउने गरी कालो सूचीमा राखेको हो ।