कर्णाली प्रदेश सरकारको बजेट ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार

सुर्खेत । कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रुपैयाँ बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९/८० का लागि३२ अर्ब ६१ लाख ६३  हजार रुपैयाँ बरारबको बजेट सार्वजनिक गरेका हुन् ।

उनका अनुसार सरकारले चालुतर्फ नौँ अर्ब १६ करोड ९९ लाख १० हजार रुपियाँ, पुंजिगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार रुपैयाँ र स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ चार अर्ब १ करोड ५७ लाख २९ हजार रुपैयाँ रहेको छ ।