काठमाडौं । सरकारले अब ६८ वर्षको उमेरमा वृद्धभत्ता दिने भएको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुलाई वृद्ध भत्ता दिने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आज २०७९\८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गका हुन् ।


फरकबाटो १५ जेष्ठ २०७९, आईतवार १८:००