भेरीगंगा ५ मा एमालेका सारु विजयी

सुर्खेत । भेरीगंगा नगरपालिका वडा नं ५ मा नेकपा एमालेका प्रेम बहादुर सारु विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अुनसरा वडा अध्यक्षमा सारुले ८०९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्प्रर्धी नेपाली काँग्रेसका फडिन्द्र किशोर वलीले ७६६ मत ल्याएका छन् ।