नेपाली राष्ट्रिय फुटसल टिम उज्वेकिस्तानसँग पराजित

काठमाडौं । एएफसी फुटसल एसियन कपमा नेपालले पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको छ ।

उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले २ गोल गर्दै नेपाललाई निराश बनाएका हुन् । खुस्नीद्धिन निसोनोले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै उज्वेकिस्तानलाई अग्रत दिलाएका थिए ।

नेपाले दोश्रो खेलमा भोलि ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।