
सुर्खेत । मुगुमा आफैले चलाएको बन्दुक पड्किदा एक जना बालकको मृत्यु भएको छ ।
खत्याड गाँउपालिका १० डुवानाका १० बर्षिय बिकास रावलको आफैले बन्दुक चलाउँदा पड्किएर मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालयले शुक्रबार बिहान उनले आफ्नै घरमा राखेको बन्दुक चलाएर पड्किदा मृत्यु भएको जानकारी दिएको छ ।

फरकबाटो ५ कार्तिक २०७८, शुक्रबार १८:२८