सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री जीवन बहादुर शाहीले योजना मन्त्री विष्टलाई प्रदेश सरकारको प्रवक्ता नियुक्त गरेका हुन् ।

फरकबाटो मिडिया प्रालिका लागि
सूचना विभाग दर्ता नं.: २९०६-२०७८/७९
अध्यक्ष/सम्पादकः सीता कुमारी वली
सह-सम्पादकः गीता थापा
व्यवस्थापकः कल्पना कार्की
ठेगानाः वीरेन्द्रनगर ६ सुर्खेत बुद्धपथ

फरकबाटो ४ फाल्गुन २०७८, बुधबार १७:१२