कर्णालीका ५१ वटा स्थानीय तहमा आयुर्वेद संस्था विस्तार हुन बाँकी

सुर्खेत । कर्णाली प्रदेशका ५१ वटा स्थानीय तहमा आयुर्वेद संस्था विस्तार हुन बाँकी रहेका छन् । प्रदेश आयुर्वेद औषधालयका अनुसार कर्णालीमा ५१ वटा स्थानीय तहमा आयुर्वेदका संस्था विस्तार हुन बाँकी रहेका हुन् ।
औषधालयका प्रमुख डा. शंकर प्रसाद रिजालले हालसम्म कर्णालीका २८ वटा स्थानीय तहमा मात्रै आयुर्वेदका संस्था विस्तार गरिएको जानकारी दिए ।
यस्तै अझै नेपालका ४४२ स्थानीय तहमा आयुर्वेदको संस्था विस्तार गर्न बाँकी छ । हालसम्म नेपालमा ३११ वटा स्थानीय तहमा मात्रै आयुर्वेदका संस्था विस्तार गरिएको छ ।
आयुर्वेद संस्थाको