प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ । बैठक अब आउँदो २६ गते बस्नेछ ।