माओवादी केन्द्रीय सदस्यमा कर्णालीबाट को को परे ? (सूचीसहित)

सुर्खेत । माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कर्णालीबाट ३० जना निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशनबाट २९९ केन्द्रीय सदस्य २३६ निर्वाचित भएका छन्  । त्यस मध्ये कर्णालीबाट विभिन्न कलस्टरबाट ३० जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यको नाम
१) जनार्दन शर्मा प्रभाकर
२) राजकुमार शर्मा
३) बसन्त शर्मा
४) लुम्बिनी गौतम
५) लक्ष्मी पुन
६) टेकबहादुर बस्नेत
७) टिका बुढाथोकी
८) शक्तिबहादुर बस्नेत
९) कालीबहादुर मल्ल
१०) मायाप्रसाद शर्मा
११) सत्य पहाडी
१२)रामदीप आचार्य
१३) कृष्णा शाह
१४) पार्वती बि.क.
१५) नरबहादुर बिष्ट
१६) झकबहादुर मल्ल
१७) बिन्दमान बिष्ट
१८) पुष्पा घर्ती
१९) सीता नेपाली
२०) हरीमाया शर्मा
२१) काली चलाउने
२२) महेन्द्रबहादुर शाही
२३) विष्णुबहादुर बिक
२४) यशोदा न्यौपाने
२५) गजेन्द्रबहादुर महत
२६) नरेश भण्डारी
२८) गोमा कुवँर
२९) छक्कबहादुर लामा
३०) विजय भण्डारी