सुर्खेत । नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुई घाइते भएका छन् ।
घाइते हुनेमा सत्यनारायण महासेठ र रामेश्वर दास रहेका र दुवै जनाको उपचार भइरहेको धनुषा प्रहरी कार्यालयले जानकारी दिएको छ । अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको हो । अधिवेशन स्थगित भएको छ ।
फरकबाटो २३ बैशाख २०८२, मंगलवार १९:२०