सुर्खेत । राजाबादी आन्दोलनमा दुईजनाको मृत्यु भएको छ । आन्दोलनको रिपोर्टिङ गर्दै गर्दा पत्रकार सुरेश रजक र एक अर्का युवक किर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो ।
आज काठमान्डौंको तिनकुनेमा गणतन्त्रको विरोधमा राजाबादीहरुले आन्दोलन गरेका थिए ।
यस्तै आन्दोलनकारीहरुले विभिन्न ठाउँमा आगजानी समेत गरेका छन् ।
फरकबाटो १४ चैत्र २०८१, शुक्रबार २०:१५