गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

सुर्खेत । नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेको बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।