सुर्खेत । प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि परेको छन् ।
नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २१ हजार ३ सय १२ मत ल्याउँदा उनले १९ हजार १ सय ७० मत ल्याएका थिए ।

फरकबाटो मिडिया प्रालिका लागि
सूचना विभाग दर्ता नं.: २९०६-२०७८/७९
अध्यक्ष/सम्पादकः सीता कुमारी वली
सह-सम्पादकः गीता थापा
व्यवस्थापकः कल्पना कार्की
ठेगानाः वीरेन्द्रनगर ६ सुर्खेत बुद्धपथ

फरकबाटो ११ मंसिर २०७९, आईतवार १५:२१