अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको अध्यक्षमा खड्का


सुर्खेत । अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको प्रथम अधिबेशन बाट अध्यक्षमा पदमा खड्का चयन भएकी छन् ।

त्यस्तै ५१ सदस्यी कमिटिको उपाध्यक्षमा कुमारी थापा, अम्बिका बोता, सचिबमा तारा शाही, कोषाध्यक्षमा चन्दिका महरा, सह सचिबमा कोकिला सिह ठकुरी चयन भएका हुन् ।