सुर्खेत क्षेत्र नं २ मा एमालेको अग्रता

सुर्खेत । प्रतिनिधि सभा प्रत्यक्षतर्फ सुर्खेत क्षेत्र नं २ मा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।

जम्मा १ हजार १ सय ८२ मत गन्दा सम्म नेकपा एमालेका अृमत बहादुर वि.सीले ६ सय ५० मत ल्याएका छन् भने उनका प्रतिस्प्रर्धी हृदयराम थानीले ५ सय १८ मत ल्याएका हुन् । यस्तै १४ मत बदर भएको छ ।