
सुर्खेत । काठमाण्डौ महानगरपालिकाले डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।
महानगरका मेयर बालेन्द्र शाहले डेङ्गी भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन् ।
साथै सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर निस्शुल्क एम्बुलेन्स सेवा समेत लिन सकिने उनले बताएका हुन् ।

फरकबाटो ३१ भाद्र २०७९, शुक्रबार ०९:१४