
सुर्खेत । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी (२०) खेल आज हुँदैछ ।
यसअघिका चार खेल मध्ये दुवैले दुईरदुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ ।
चौथो खेलमा नेपालसामु शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको थियो ।
पहिलो र तेस्रो खेल नेपालले जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो ।

फरकबाटो १४ भाद्र २०७९, मंगलवार १०:१८