वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ९४ करोड (पूर्णपाठसहित)

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ९४ करोड बराबरको बजेट ल्याएको छ । शुक्रबार नगरको ११ औं सभाबाट नगरपालिकाले एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपियाँको बजेट सार्वजनिक गरेको हो ।
नगर उपप्रमुख निलकण्ठ खनालका अनुसार नगरपालिकाले चालुतर्फ एक अर्ब ३७ करोड, ३५ लाख ७६ हजार र पुंजिगततर्फ ५६ करोड ५५ लाख ३६ हजार ५०० रुपियाँ, वित्तीय व्यवस्थापनतर्फ ३ करोड २० लाख रुपियाँ बजेट ल्याएको हो ।

birendra napa