सिम्तामा भोली निर्वाचन हुँदै

सुर्खेत । सिम्ताको बहुमुखी क्याम्पसमा हिजो स्थगित भएको मतदात भोली मंगलबार हुने भएको छ । निर्वाचन आयोगले देशभर स्थगित भएका २५ स्थानमा पर्सीसम्म मतदान गरिसक्ने तयारी गरेको हो ।

सिम्तामा भोली बिहान ७ बजेदेखी बेलुकी ५ बजेसम्म मतदान हुने कर्णाली प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।