कर्णालीमा कृषि तथा पशुपन्क्षी विमा गराउँदा दश प्रतिशत अनुदान

सुर्खेत । कर्णाली प्रदेशमा कृषि तथा पशुपन्क्षी विमा गराउँदा प्रदेश सरकारले दश प्रतिशत अनुदान दिने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधबार  आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै विमा प्रिमियमको दश प्रतिशत अनुदान दिइने बताए ।