कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।

साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने उनले घोषणा गरेको छ ।