सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ बजेदेखि मतगणना सुरु भएको हो । वीरेन्द्रनगरमा १६ वटा वडा छन् । वडा नं १ र १६ बाट मतगणना सुरु भएको हो ।

फरकबाटो मिडिया प्रालिका लागि
सूचना विभाग दर्ता नं.: २९०६-२०७८/७९
अध्यक्ष/सम्पादकः सीता कुमारी वली
सह-सम्पादकः गीता थापा
व्यवस्थापकः कल्पना कार्की
ठेगानाः वीरेन्द्रनगर ६ सुर्खेत बुद्धपथ
फरकबाटो ३१ बैशाख २०७९, शनिबार १२:११