वीरेन्द्रनगरमा ११ बजदेखि मतगणना हुने

सुर्खेत ।  वीरेन्द्रनगर नगरपालिकामा आज ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । बिहान बसेको सर्वदलिय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
मतगणना सिटी हलमा हुने जनाइएको छ ।