नेकपा एमालेले कर्णालीका चार वटा बाहेक सबै पालिकामा उम्मेदवारको टुंगो लगायो (सूचिसहित)

सुर्खेत ।  नेकपा एमाले कर्णाली प्रदेशका चार वटा बाहेक अन्य सबै पालिकामा उम्मेदवारहरुको टुंगो लगाएको छ । कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्य चार वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छैन् ।

एमाले प्रदेश कमिटीका अनुसार दैलेखको आठबिस नगरपालिका र भैरवी गाउँपालिका, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका र ठूलीभेरी नगरपालिकामा उम्मेदवारको टुंगो लगाउन नसकिएको हो ।

यस्तै हुम्लाको सात वटै स्थानीय तहको प्रमुखको टुंगो लगाए पनि उपप्रमुखको टुंगो भने लगाएको छैन् ।

pdf file cpn – Copy