
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरिएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठक लगत्तै सांसदहरुसँग अन्तर्क्रिरया गरेका ओलीले अझै पनि सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिएको बताए । विरोधका बिच पनि सरकारले आज एमसीसी संसदमा पेश भएको छ ।

फरकबाटो ८ फाल्गुन २०७८, आईतवार १७:११