साफ च्याम्पियनसिप: पहिलो हाफमा नेपाल र भारतको गोलरहित बराबरी

सुर्खेत । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् । माल्दिभ्समा जारी उपाधि खेलमा पहिलो हाफमा दुबै टोलीले गोल हुन सकेनन् ।

नेपालले पहिलो पटक साफको फाइनलमा स्थान बनाएको हो भने भारत सात पटकको उपाधि विजेता हो ।