खत्रीको नेतृत्वमा चौतारी

 

सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा गोविन्द खत्री निर्विरोध चयन भएका छन् । खत्री नेतृत्वमा गठन गरिएको २१ सदस्यीय समितीको उपाअध्यक्षमा सीता वली र यसकुमार चपाई चयन भएका हुन् ।

यसैगरी सचिवमा मुना हमाल, सह–सचिवमा दिनेश बुढा र यामबहादुर विक तथा कोषाध्यक्षमा अप्सरा बिष्ट चयन भएका छन् ।

यस्तै सदस्यहरू खुमलाल न्यौपाने, मग्रिब बक्स, तेजविक्रम तिवारी, दिपक बराल, विक्रमकुमार बि.क., खगेन्द्र हमाल, कल्पना हमाल, नवराज उपाध्याय, अनिता बि. क., खगेन्द्र शाही, पार्वती बयक, सुरेश पौडेल, लक्ष्मी हमाल र राजकुमारी पौडेल चयन भएका हुन् ।