सुर्खेत । कांग्रेस केन्द्रीय सदस्यमा जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल निर्वाचित भएकी छन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा सेजुवालले खस आर्य अन्तरगत महिला तर्फबाट उम्मेदवार दिएकी थिइन् ।
यस्तै खसआर्य महिलातर्फ मञ्जु खाण, प्रतिमा गौतम, नानु बास्तोला, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।
फरकबाटो ८ पुष २०७८, बिहीबार २०:३५