सुर्खेत । काभ्रेको रोशी गाउँपालिका(७ का वडाध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई काभ्रे भन्ज्याङ्गबाट सोमबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेले वडा अध्यक्ष गौतमलाई पक्राउ गरिएको पुष्टि गरे । वडाअध्यक्ष गौतमलाई आज अदालतबाट म्याद थप गराएर अनुसन्धान गर्ने तयारी गरिएको उनले बताए ।
साभार
फरकबाटो २० जेष्ठ २०८२, मंगलवार १२:०८