झापा ५ मा केपीको अग्रता कायमै

सुर्खेत । झापा ५ मा नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अग्रता कायमै रहेको छ ।

ओलीले ११ हजार २८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले ६ हजार ५ सय १६ मत प्राप्त गरेका हुन् । पुतली चिन्हका स्वतन्त्र उम्मेदवार युग पाठकले जम्मा ५६ मत प्राप्त गरेका छन् ।