राष्ट्रपति पौडेल अस्पताल भर्ना।


सुर्खेत । मुटुमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र  पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।

अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ ।

तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन ।