ढाकाकुमार श्रेष्ठको सांसद पद र साधारण सदस्यता खारेज गर्ने रास्वपाको निर्णय


सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठको सांसद पद र साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

आज बुधवार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।