सुर्खेत क्षेत्र नं २ मा काँग्रेसको अग्रता


सुर्खेत । प्रतिनिधि सभा प्रत्यक्षतर्फ सुर्खेत क्षेत्र नं २ मा काँग्रेसले अग्रता लिएको छ ।

दिउसो करिब सवा ३ बजेसम्मको मतगणना अनुसार काँग्रेसले ११ सय मत खसेको हो भने नेकपा एमालेको १ हजार ६६ मत खसेको हो ।