राष्ट्रपति पौडेल अस्पताल भर्ना


सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । पेटमा समस्या भएपछि उनी हिजो बेलुका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति सचिवालयले जानकारी दिएको छ ।

पेटमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।