सुर्खेत । बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन् ।
राजधानी ढाकाबाट झण्डै २ सय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो ।
अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् ।

फरकबाटो २१ फाल्गुन २०७९, आईतवार ११:१९