कर्णाली प्रदेश सभा सदस्यहरुले ११ गते सपथ ग्रहण गर्दै

सुर्खेत । कर्णाली प्रदेश सभाका नयाँ सदस्यहरुले आगामी ११ गते पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् । कर्णाली प्रदेश सभा सचिवालयका अनुसार दिउसो ३ बजे पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका हुन् ।