
सुर्खेत । गुर्भाकोट नगरपाकिलाका ५० जना युवाहरुलाई उद्यमशिलता विकास सम्बन्धि तालिम दिइएको छ । यु.एन.डि.पी, अन्तरनिर्भर समाज सुर्खेत र गुर्भाकोट नगरपालिकाको साझेदारीमा सञ्चालित नेपालमा कसैलाई पछाडी नछोडौं हरित कोभिड (१९ परियोजना पुर्नउत्थान परियोजना अन्तर्रगत तालिम दिइएको हो ।
तालिम तिनदिन सम्म दिइएको अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी निर्देशक विवेक शाहीले जानकारी दिए ।
तालिमको सहजीकरण उमाशंकर आचार्यले गरेका थिए ।

फरकबाटो ४ पुष २०७९, सोमबार १७:०१