प्रतिनिधि सभाको २० ठाउँको नतिजा सार्वजनिक :  कसको कती ?

सुर्खेत । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये २० वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले ११, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् ।

 

कसले कहाँ जिते:

नेपाली कांग्रेस:
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदय शमशेर राणा
काठमाण्डौ ४ – गगनकुमार थापा
रसुवा मोहन – आचार्य
काठमाण्डौ ५ – प्रदीप पौडेल
काठमाण्डौ ३ – सन्तोष चालिसे
काठमाण्डौ १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ
सुर्खेत २ – हृदयराम थानी

एमाले:
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाण्डौ २– सोविता गौतम
काठमाण्डौ ७– गणेश पराजुली
काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ

एकीकृत समाजवादी:
अछाम १ – शेरबहादुर कुँवर

राप्रपा:
बाँके २ – धवल शमशेर राणा

नागरिक उन्मुक्ति पार्टी:
कैलाली ३ – गंगाराम चौधरी