कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र ०७९/८० को कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ।

कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ०७९ कात्तिक मसान्तसम्म रजिस्ट्रेसस्ट्रेन आवेदन फाराम वितरण गरि सक्नुपर्नेछ।आवेदन फाराम भर्ने समय भने ०७९ पुस १५ गतेसम्म दिइएको छ। तालिका अनुसार कक्षा ११ र १२ दुवै परीक्षा वैशाखमा सञ्चालन हुनेछ।