रहेनन् एमाले नेता बालकृष्ण ढुंगेल

सुर्खेत । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । आज बिहान काठमाण्डौ काँडाघारीमा रहेको आफ्नै निवासमा उनको निधन भएको हो । घरकै बाथरुममा लडेर उनको निधन भएको हो ।

तत्कालीन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी एमालेको पोलिटब्युरो सदस्य हुन् ।