जुट्यो कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति

 

सुर्खेत । नेपाली काँग्रेसको समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

लगातार २४ घण्टा बसेको बैठकमा सहमति  जुटेको काँग्रेसका एक मदाधिकारीले बताएका छन् ।

निर्वाचन आयोगमा यसअघि बुझाइएको समानुपातिकको बन्दसूची सच्याउन आज साँझ ५ बजेसम्मको समय तोकिएको छ ।