
सुर्खेत । सुर्खेतमा आज नेपाली काँग्रेसको वडा अधिवेशन हुँदैछ । सदस्यता विवादका कारण यस अघि अधिवेशन स्थगित भएको थियो ।
सुर्खेतकाआज ९९ वटै वडामा अधिवेशन सुरु भएको हो । आज सुर्खेतसहित ११ वटा जिल्लामा अधिवेशन हुँदैछ ।
डोल्पा, बाँके, कैलाली, सप्तरी, सिरहा, महोत्तरी, बारा, सोलुखुम्बु, दार्चुला र म्याग्दीमा आज वडा अधिवेशन सुरु भएको हो ।

फरकबाटो २७ कार्तिक २०७८, शनिबार ०८:५९