काठमाण्डाै । भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ ।

निर्णायक खेल बेलुका सवा ७ बजे हैदराबादमा सुरु हुनेछ । तीन खेलको शृङ्खला एक/एकको बराबरीमा छ।
पहिलो टी–२० खेलमा पाहुना टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

फरकबाटो ९ आश्विन २०७९, आईतवार १०:४२