पेशागत महासंघ नेपाल कर्णाली प्रदेशको अध्क्षयमा पाण्डे सर्वसम्मतले निर्वाचित

सुर्खेत । पेशागत महासंघ नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट अध्क्षयमा शिवप्रसाद पाण्डे सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अध्यक्षमा शिवप्रसाद पाण्डे, उपाध्यक्षमा दीपप्रसाल ज्ञवाली, महिला उपाध्यक्षमा भूमीसरा चपाई, महासचिवमा प्रकाश भट्टराई, सचिवमा रिताकुमारी बोहोरा, सचिवमा रेशम भण्डारी, कोषाअध्यक्षमा चन्द्र प्रकाश बराल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा लक्ष्मी केसी, राधिका शाही, नवराज कार्की, चन्द्रबहादुर विष्ट, यादव थापा, प्रेमसिंह विष्ट र बृद्धिबहाखुर गौत्तम निवार्चित भएका छन् ।