नेकपा माओबादीले गर्यो, प्रदेश सभा क्षेत्र नं १ (ख) मा कृष्ण जिसीलाई सिफारिस

सुर्खेत । नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभा क्षेत्र नं १ (ख) सुर्खेतमा कृष्ण जिसी (जितेन्द्र) लाई सिफारिस गरेको छ ।

नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशका उपाअध्यक्ष जिसीलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ प्रदेशसभा (ख) निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले सिफारिस गरेको निर्वाचन क्षेत्र नं १ ख को निर्वाचन क्षेत्रीय समन्वय समितिका संयोजक सहविर महरले जानकारी दिए ।

जि.सी सर्वसहमत रूपमा प्रत्यक्षतर्फ एकल उम्मेदवारीमा सिफारिस भएका हुन् ।